हाम्रो Newsletter मा साइन अप गर्नुहोस्
हाम्रा पछिल्ला अपडेटहरु थाहा पाइराख्नुहोला
हाम्रो Newsletter सदस्यता लिन ईमेल पेश गर्नुहोस्।
हामी पारदर्शिता र प्रत्यक्ष कुराकानीलाई प्राथमिकतामा राख्दै नेपालमा घर-जग्गा किनबेच गर्ने तरिकामा आमूल परिवर्तन गर्न समर्पित छौं।
Aafnai Ghar मा हामी इमानदारी, निष्ठा र खरिदकर्ता र बिक्रेता दुवैलाई सहज अनुभव प्रदान गर्ने कुरामा दृढ विश्वास राख्दछौ।
“हाम्रो भिजन नेपाली रियल इस्टेट कारोबारमा परिवर्तनको नेतृत्व गर्नु हो, घर-जग्गा कारोबारलाइ गतिशील अनलाइन प्लेटफर्ममा रूपान्तरण गर्नु हो। हाम्रो उद्देश्य रियल इस्टेट कारोबारमा एकरुपता, इन्टरनेट प्रयोगको साथ सबै स्तरका व्यक्तिहरूको पहुँच सुनिश्चित गर्ने, र सहज घर-जग्गा कारोबारको लागि कारोबारका मापदण्डहरू पुन: परिभाषित गर्ने हो। "
" हाम्रो मिशन भनेको नेपालमा रियल इस्टेट बजारलाई व्यवस्थित र संगठित गर्नु हो, ईमानदारितालाई प्राथमिकता दिँदै खरिदकर्ता र बिक्रेताहरू बीचको प्रत्यक्ष, पारदर्शी सञ्चारलाई सहजीकरण गर्दै विश्वास र आत्मविश्वासको वातावरण विकास गर्नु हो। "
1. Name of the e-commerce platform- Aafnai Ghar (aafnaighar.com)
2. Business Details:
Name of the business- Dream Vista Private Limited
Address- Kawasoti-02, Nawalparasi (Bardaghat Susta Purba)
Registered Office- Office of Company Registrar
Registration certificate number- 321728/080/081
3. Intermediary-based business
4. Vat/Pan number- 619792224
6. Business Contact details-
Email- dreamvista2023@gmail.com
Mobile- +9779765953770
Customer Service
Email- support@aafnaighar.com
Mobile- +9779765953770
Social Media Links-
7. Grievance Department:
Email- complaint@aafnaighar.com
Mobile- +9779765953770
8. Listing number on the e-commerce portal- ४-४६-४७०-३५/२०८१/८२
हाम्रो Newsletter सदस्यता लिन ईमेल पेश गर्नुहोस्।
प्रोपर्टी दाज्नुहोस्
दाज्नुहोस्कृपया आफ्नो प्रयोगकर्ता नाम वा इमेल ठेगाना दिनुहोस्। तपाईंले इमेल मार्फत नयाँ पासवर्ड बनाउने लिङ्क प्राप्त गर्नुहुनेछ।