खोज्नुहोस्
मूल्य अन्तर :

Land for Sale in Kathmandu below 1 crore | काठमाण्डौँमा बिक्रीमा रहेका १ करोड भन्दा कमका जग्गाहरु

Land for sale in Kathmandu below NPR 1 crore is available in outer and peri-urban areas of the valley – including Chandragiri-08 (NPR 18 lakh/aana at Matatirtha), Dakshinkali (NPR 3.6–5 lakh/aana) and Kakani border areas (NPR 5 lakh/aana). At NPR 18 lakh per aana, a 5-aana plot would total NPR 90 lakh – just under 1 crore. Land below NPR 1 crore is also available in parts of Nagarjun and Kirtipur outer wards. Aafnai Ghar lists all sub-1-crore land in Kathmandu district which are updated regularly with new affordable plots added by verified owners.


हामी संग जोडिनुहोस्

यो फर्म भर्नुहोस् र हाम्रो टिम मध्ये एकले तपाईंलाई नेपालमा तपाईंको घर जग्गा खरिद वा बिक्री गर्न मद्दत गर्नुहुनेछ।

काठमाण्डौँमा बिक्रीमा रहेका 1 करोड भन्दा कमका लिस्टहरु ।Land for Sale in Kathmandu Below 1 Crore Lists:

हामी तपाईंको बजेटसँग मिल्दो जग्गाहरु उपलब्ध गराउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै काठमाण्डौँमा बिक्रीमा रहेका 1 करोड भन्दा कम(Land for Sale in Kathmandu Below 1 Crore)का लिस्टहरु लिएर आएका छौ ।

काठमाडौंमा आफ्नो जग्गा बेच्न खोज्नुभएको छ?

Aafnai Ghar नै किन?

01.

स्थानीय विशेषज्ञता

नेपाली घरजग्गा बजारको हाम्रो गहिरो अध्यन र ज्ञानबाट फाइदा उठाउनुहोस्। हामी प्रत्येक क्षेत्रको बिशेषता र चलनचल्ति बारे बुझ्दछौं र तपाइँलाई जानकारी दिने र सुचिकृत गर्ने प्रयास गर्नेछौँ ।

02.

पारदर्शिता र विश्वास

हामी हरेक कारोबारमा पारदर्शितालाई प्राथमिकता दिन्छौं। ग्राहक संग सिधा कुराकानी र इमान्दारिता प्रतिको हाम्रो प्रतिबद्धताले हामी नेपालको घरजग्गा व्यवसायमा अरु भन्दा भिन्न छौँ।

03.

व्यापक सूचीहरु

आवासीय घरहरूदेखि व्यावसायिक ठाउँहरूसम्म, घर जग्गाको विस्तृत लिष्टको पहुँचमा रहनुहोस्। हाम्रा लिष्टहरु विभिन्न प्राथमिकता र आवश्यकता पूरा गर्नेछ्न्।

घर जग्गा ईन्क्वाएरी फर्म

आफ्नो आवश्यकता अनुसारको फर्म भर्नुहोस, उस्तै घर-जग्गा भेटिएपछि हामी ईमेल पठाउने छौ ।


आजै आफ्नै जग्गा खोजी गर्न सुरु गर्नुहोस्:

काठमाण्डौँमा जग्गा लिनको लागि आफ्नो यात्रा सुरु गर्नुहोस्। काठमाण्डौँमा 1 करोड भन्दा कममा बिक्रीमा रहेका जग्गा (Land for Sale in Kathmandu below 1 Crore) वा अन्य ठाँउका कुनै पनि घर वा जग्गा , हाम्रो सर्च बक्समा छानीछानी हेर्नुहोस् । चाहे तपाईं पहिलो पटक जग्गा किन्दै हुनुहुन्छ वा अरु थप्दै हुनुहुन्छ, हामीसँग सबैका लागि विकल्पहरू छन्।

हाम्रो प्लेटफर्म कसरी प्रयोग गर्ने:

  • Search: आफ्नो प्राथमिकताहरु जस्तै घर जग्गा प्रकार, मूल्य , ठेगाना आदि छान्नुहोस्
  • खोजबिन गर्नुहोस्: घरदेखि प्लटसम्म, नेपालभरि विभिन्न प्रकारका घर-जग्गाहरुको लिस्ट अवलोकन गर्नुहोस्
     
  • एकाउन्ट बनाउनुहोस्: साइन अप गर्नुहोस् र तपाईंको आफ्नै ड्यासबोर्डको लागि एकाउन्ट बनाउनुहोस् जहाँ तपाईंले घर जग्गा पोष्ट गर्न सक्नुहुनेछ र भ्युज, म्यासेज देख्न सक्नुहुनेछ। साथै ग्राहकहरू व्यवस्थापन र सिधा सम्पर्क गर्नुहोस्। एकाउन्ट बनाउन यहाँ क्लिक गर्नुहोस्