Do you Want To Sell Land In Nepal?
List Your Land to Sell Anywhere in Nepal
आज नै नि:शुल्क लिस्टिङ गर्नुहोस्
Aafnai Ghar is here to show your Land for sale to buyers. Its free to list your property.
(नोट: घर जग्गा पोष्ट गर्न Register वा Login गर्नुहोस्)
तपाईलाई थाहा छ?
पछि नपर्नुहोला। अनलाइन ट्रेन्डमा सामेल हुनुहोस् किनकि नेपालमा पनि नयाँ पुस्ताले घर जग्गा किन्न वा बिक्री गर्न डिजिटल प्लेटफर्महरू अपनाइरहेका छन्।
Aafnai Ghar नै किन?
नि:शुल्क लिस्टिङ
आफ्नो एकाउन्ट बनाएर aafnaighar.com मा नि:शुल्क घर जग्गा लिस्टिङ गर्न सकिन्छ
Systematic & Organize
व्यवस्थित र सहज गराउन घर जग्गा विवरणहरू, Contact फर्म, Inquiry फर्म, भेटघाट फर्म,घर जग्गा रिभ्यु आदि सुविधाहरू रहेका छ्न्
24/7 सपोर्ट
हाम्रो समर्पित टिम घर जग्गा खरिद-बिक्रीको सुरु देखि अन्तिम सम्म सहयोग र सपोर्टको लागि तत्पर रहनेछ
मोबाइल पहुँच
हाम्रो प्लेटफर्ममा मोबाइल प्रयोग गरी जहाँबाट जुनसुकै बेला पनि सजिलै पहुँच गर्नुहोस्
Get In Touch With Us
Fill out this form and one from our team will help you for buy or sell land in Nepal
सोधिरहने प्रश्नहरु
हो, खरिदकर्ताले तपाइले सुचिकरण गर्दा राख्नुभएको Contacts मा सिधा कुराकानी गर्न सक्नुहुनेछ । त्यसको लागि Aafnai Ghar मा तपाईको आफ्नै Account हुनुपर्ने छ।
Aafnai Ghar मा घरहरू, जग्गाहरू, अपार्टमेन्टहरू, व्यापारिक ठाउँहरू , नेपालभरि अवस्थित विभिन्न प्रकारका घर जग्गाहरु बिकी गर्न वा भाडामा दिन लिस्टिङ गर्न सकिन्छ।
यदि तपाइँ नेपालमा तपाइँको घर जग्गा बेच्न चाहनुहुन्छ र रियल इस्टेट वेबसाइटहरूमा तपाइँको सम्पत्तिहरूको निःशुल्क सूची खोज्दै हुनुहुन्छ भने यो लिंकमा जानुहोस् Aafnai Ghar"घर जग्गा पोष्ट गर्नुहोस्" मा क्लिक गर्नुहोस् , तपाइले आफ्नो खाता साइन अप गर्नुपर्छ। तपाईंको ड्यास बोर्डमा मेनुमा नेभिगेट गर्नुहोस्, "घर जग्गा पोष्ट गर्नुहोस्" मा जानुहोस् विवरणहरू भर्नुहोस्, र तपाईंको सम्पत्ति सम्भावित खरीददारहरू वा भाडामा लिनेहरूले देख्न सक्नेछन्।उद्देश्यमा गएर "बिक्री" वा "भाडा" विकल्पहरू चयन गर्नुहोस्।
घर जग्गा कसरी पोष्ट गर्ने? भिडियो हेर्नुहोस्:
हाम्रा प्रयोगकर्ता के भन्नुहुन्छ?
बिक्रेता
क्रेता
Do Free Listing Today to sell House in Nepal
Aafnai Ghar तपाइँको घर जग्गा खरीदकर्ताहरु समक्ष पुराउन र बिक्री गर्न मद्दत गर्नेछ त्यसैले तपाईंको घर जग्गा नि: शुल्क लिस्टिङ गर्नुहोस्।
(नोट: घर जग्गा पोष्ट गर्न Register वा Login गर्नुहोस्)
Do Free Listing Today to sell Land in Nepal
Aafnai Ghar तपाइँको घर जग्गा खरीदकर्ताहरु समक्ष पुराउन र बिक्री गर्न मद्दत गर्नेछ त्यसैले तपाईंको घर जग्गा नि: शुल्क लिस्टिङ गर्नुहोस्।
(नोट: घर जग्गा पोष्ट गर्न Register वा Login गर्नुहोस्)