Are you looking to sell house or land?

नेपाल भित्र घर जग्गा बिक्री गर्न लिस्टिङ गर्नुहोस्

Sell House in Nepal

आज नै नि:शुल्क लिस्टिङ गर्नुहोस्

Aafnai Ghar तपाइँको घर जग्गा खरीदकर्ताहरु समक्ष पुराउन र बिक्री गर्न मद्दत गर्नेछ त्यसैले तपाईंको घर जग्गा नि: शुल्क लिस्टिङ गर्नुहोस्।

(नोट: घर जग्गा पोष्ट गर्न Register वा Login गर्नुहोस्)

तपाईलाई थाहा छ?

US National Association of REALTORS® (2021) का अनुसार , अमेरिकामा

घर खरिदकर्ताहरूले आफ्नो घर खोजि गर्नका लागि इन्टरनेट प्रयोग गरे
0 %
घर खरिदकर्ताहरूले आफ्नो घर खोजि गर्नका लागि मोबाईल वा ट्याबलेट प्रयोग गरे
0 %

Don't be left behind. Join the online trend as the new generation in Nepal is also adopting digital platforms to buy or sell house or land

Aafnai Ghar नै किन?

नि:शुल्क लिस्टिङ

List to sell house or land absolutely free on aafnaighar.com by creating your account

Systematic & Organize

व्यवस्थित र सहज गराउन घर जग्गा विवरणहरू, Contact फर्म, Inquiry फर्म, भेटघाट फर्म,घर जग्गा रिभ्यु आदि सुविधाहरू रहेका छ्न्

24/7 सपोर्ट

हाम्रो समर्पित टिम घर जग्गा खरिद-बिक्रीको सुरु देखि अन्तिम सम्म सहयोग र सपोर्टको लागि तत्पर रहनेछ

मोबाइल पहुँच

हाम्रो प्लेटफर्ममा मोबाइल प्रयोग गरी जहाँबाट जुनसुकै बेला पनि सजिलै पहुँच गर्नुहोस्


Get In Touch With Us

Fill out this form and one from our team will help you for buy or sell house or land in Nepal

सोधिरहने प्रश्नहरु

हो, खरिदकर्ताले तपाइले सुचिकरण गर्दा राख्नुभएको Contacts मा सिधा कुराकानी गर्न सक्नुहुनेछ । त्यसको लागि Aafnai Ghar मा तपाईको आफ्नै Account हुनुपर्ने छ।

Aafnai Ghar मा घरहरू, जग्गाहरू, अपार्टमेन्टहरू, व्यापारिक ठाउँहरू , नेपालभरि अवस्थित विभिन्न प्रकारका घर जग्गाहरु बिकी गर्न वा भाडामा दिन लिस्टिङ गर्न सकिन्छ।

यदि तपाइँ नेपालमा तपाइँको घर जग्गा बेच्न चाहनुहुन्छ र रियल इस्टेट वेबसाइटहरूमा तपाइँको सम्पत्तिहरूको निःशुल्क सूची खोज्दै हुनुहुन्छ भने यो लिंकमा जानुहोस् Aafnai Ghar"घर जग्गा पोष्ट गर्नुहोस्" मा क्लिक गर्नुहोस् , तपाइले आफ्नो खाता साइन अप गर्नुपर्छ। तपाईंको ड्यास बोर्डमा मेनुमा नेभिगेट गर्नुहोस्, "घर जग्गा पोष्ट गर्नुहोस्" मा जानुहोस् विवरणहरू भर्नुहोस्, र तपाईंको सम्पत्ति सम्भावित खरीददारहरू वा भाडामा लिनेहरूले देख्न सक्नेछन्।उद्देश्यमा गएर "बिक्री" वा "भाडा" विकल्पहरू चयन गर्नुहोस्।

घर जग्गा कसरी पोष्ट गर्ने? भिडियो हेर्नुहोस्:

हाम्रा प्रयोगकर्ता के भन्नुहुन्छ?

आफ्नै एकाउन्ट बनायौँ भने हामीले नै ग्राहक संग Direct कुराकानी हुने गरि घर जग्गा पोष्ट गर्न मिल्छ । एकाउन्ट बनाए पछि हाम्रो आफ्नै ड्यासबोर्ड हुन्छ जहाँ हाम्रो घर जग्गा कति जनाले हेरियो, म्यासेजहरु, फिचर गर्नुपरे अप्सनहरु हुन्छ । सिस्टममा छ सबै ।
Laxmi Devi Sapkota
Laxmi Devi Sapkota
बिक्रेता
ज्वाईको लागि घर किन्दा, aafnaighar.com को Inquiry फर्ममा आफुलाई चाहिएको घरको प्रकार, ठाउँ, मुल्य भरेँ , पछि उस्तैखाले घरहरुको सुझाब सहित ईमेल आइरह्यो । छानेर हामीलाइ मन परेको घर डिल भयो ।
Ramesh Neupane
क्रेता
sell land in nepal

आज नै नि:शुल्क लिस्टिङ गर्नुहोस्

Aafnai Ghar तपाइँको घर जग्गा खरीदकर्ताहरु समक्ष पुराउन र बिक्री गर्न मद्दत गर्नेछ त्यसैले तपाईंको घर जग्गा नि: शुल्क लिस्टिङ गर्नुहोस्।

(नोट: घर जग्गा पोष्ट गर्न Register वा Login गर्नुहोस्)

हामीलाई Follow गर्नुहोस्:

© Aafnai Ghar - ड्रिम भिस्टा प्राईभेट लिमिटेड । सर्वाधिकार सुरक्षित