खोज्नुहोस्
मूल्य अन्तर :

Cheap House Sale in Kathmandu | काठमाण्डौँमा सस्तोमा घर बिक्री

Affordable houses for sale in Kathmandu under NPR 1.5 crore are available in outer area wards and surrounding municipalities, particularly in Chandragiri (wards 1-8), Tokha, Nagarjun, Tarakeshwar and Dakshinkali. In these areas, a 1-storey home on 3-4 aana typically costs NPR 80 lakh to 1.3 crore in 2025. The main factors that keep prices lower are the distance from the Ring Road, road width and water supply. Aafnai Ghar’s cheap (affordable) house listings in Kathmandu include properties from all price ranges listed with actual photos and direct seller contact.


हामी संग जोडिनुहोस्

यो फर्म भर्नुहोस् र हाम्रो टिम मध्ये एकले तपाईंलाई नेपालमा तपाईंको घर जग्गा खरिद वा बिक्री गर्न मद्दत गर्नुहुनेछ।

काठमाडौंमा सस्तोमा घर बिक्री(Cheap House Sale in Kathmandu)को लिस्ट:

आफ्नो बजेट अनुसारको काठमाडौंमा आँफुलाई मनपरेको घर खोज्नुहोस्। काठमाडौंमा सस्तो घर बिक्री (Cheap House Sale in Kathmandu) को लिस्ट हेर्नुहोस् जहाँ तपाईले किफायती मूल्यका उत्कृष्ट घरहरु पाउनुहुनेछ।

काठमाडौंमा आफ्नो घर बेच्न खोज्नुभएको छ?

Aafnai Ghar नै किन?

01.

स्थानीय विशेषज्ञता

नेपाली घरजग्गा बजारको हाम्रो गहिरो अध्यन र ज्ञानबाट फाइदा उठाउनुहोस्। हामी प्रत्येक क्षेत्रको बिशेषता र चलनचल्ति बारे बुझ्दछौं र तपाइँलाई जानकारी दिने र सुचिकृत गर्ने प्रयास गर्नेछौँ ।

02.

पारदर्शिता र विश्वास

हामी हरेक कारोबारमा पारदर्शितालाई प्राथमिकता दिन्छौं। ग्राहक संग सिधा कुराकानी र इमान्दारिता प्रतिको हाम्रो प्रतिबद्धताले हामी नेपालको घरजग्गा व्यवसायमा अरु भन्दा भिन्न छौँ।

03.

व्यापक सूचीहरु

आवासीय घरहरूदेखि व्यावसायिक ठाउँहरूसम्म, घर जग्गाको विस्तृत लिष्टको पहुँचमा रहनुहोस्। हाम्रा लिष्टहरु विभिन्न प्राथमिकता र आवश्यकता पूरा गर्नेछ्न्।

घर जग्गा ईन्क्वाएरी फर्म

आफ्नो आवश्यकता अनुसारको फर्म भर्नुहोस, उस्तै घर-जग्गा भेटिएपछि हामी ईमेल पठाउने छौ ।