खोज्नुहोस्
मूल्य अन्तर :

House For Sale In Bhaktapur | भक्तपुरमा घर बिक्री । घर किन बेच

Bhaktapur is Nepal’s most affordable Kathmandu Valley real estate market in 2025. Houses in areas like Changunarayan-01 (Saraswotikhel), Suryabinayak-06 (Pandu Bazar), Gatthaghar and Madhyapur Thimi-03 range from NPR 1.2-2.5 crore – roughly about 30-40% cheaper than similar homes in Kathmandu and Lalitpur. A 2-storey home on 4-5 aana in Bhaktapur’s Palanse Green Village or Suryabinayak typically costs NPR 1.2-2 crore in 2025. Improving road access through the Kalanki-Bhaktapur corridor and strong rental demand make Bhaktapur potential for first-time buyers and investors. Aafnai Ghar lists 20+ verified houses for sale across Bhaktapur district.


हामी संग जोडिनुहोस्

यो फर्म भर्नुहोस् र हाम्रो टिम मध्ये एकले तपाईंलाई भक्तपुरमा तपाईंको घर जग्गा खरिद वा बिक्री गर्न मद्दत गर्नुहुनेछ।

भक्तपुरमा बिक्रीमा रहेका घरहरु

भक्तपुरमा बिक्रीमा रहेको घर (House Sale in Bhaktapur) खोज्दै हुनुहुन्छ? ऐतिहासिक आकर्षण र समसामयिक जीवनको उत्तम मिश्रण प्रदान गर्दै, भक्तपुरमा बिक्रीमा रहेका घरहरूको लिष्टिङ हेर्नुहोस् ।

भक्तपुरमा आफ्नो घर बेच्न खोज्नुभेएको छ?

Aafnai Ghar नै किन?

01.

स्थानीय विशेषज्ञता

नेपाली घरजग्गा बजारको हाम्रो गहिरो अध्यन र ज्ञानबाट फाइदा उठाउनुहोस्। हामी प्रत्येक क्षेत्रको बिशेषता र चलनचल्ति बारे बुझ्दछौं र तपाइँलाई जानकारी दिने र सुचिकृत गर्ने प्रयास गर्नेछौँ ।

02.

पारदर्शिता र विश्वास

हामी हरेक कारोबारमा पारदर्शितालाई प्राथमिकता दिन्छौं। ग्राहक संग सिधा कुराकानी र इमान्दारिता प्रतिको हाम्रो प्रतिबद्धताले हामी नेपालको घरजग्गा व्यवसायमा अरु भन्दा भिन्न छौँ।

03.

व्यापक सूचीहरु

आवासीय घरहरूदेखि व्यावसायिक ठाउँहरूसम्म, घर जग्गाको विस्तृत लिष्टको पहुँचमा रहनुहोस्। हाम्रा लिष्टहरु विभिन्न प्राथमिकता र आवश्यकता पूरा गर्नेछ्न्।

घर जग्गा ईन्क्वाएरी फर्म

आफ्नो आवश्यकता अनुसारको फर्म भर्नुहोस, उस्तै घर-जग्गा भेटिएपछि हामी ईमेल पठाउने छौ ।


आजै आफ्नै घर खोजी गर्न सुरु गर्नुहोस्:

भक्तपुरमा घर लिनको लागि आफ्नो यात्रा सुरु गर्नुहोस्। भक्तपुरमा बिक्रीमा रहेका घर (House Sale in Bhaktapur) वा अन्य ठाँउका कुनै पनि घर वा जग्गा , हाम्रो सर्च बक्समा छानीछानी हेर्नुहोस् । चाहे तपाईं पहिलो पटक घर किन्दै हुनुहुन्छ वा अरु घर थप्दै हुनुहुन्छ, हामीसँग सबैका लागि विकल्पहरू छन्।

हाम्रो प्लेटफर्म कसरी प्रयोग गर्ने:

  • Search: आफ्नो प्राथमिकताहरु जस्तै घर जग्गा प्रकार, मूल्य , ठेगाना आदि छान्नुहोस्
  • खोजबिन गर्नुहोस्: घरदेखि प्लटसम्म, नेपालभरि विभिन्न प्रकारका घर-जग्गाहरुको लिस्ट अवलोकन गर्नुहोस्
     
  • एकाउन्ट बनाउनुहोस्: साइन अप गर्नुहोस् र तपाईंको आफ्नै ड्यासबोर्डको लागि एकाउन्ट बनाउनुहोस् जहाँ तपाईंले घर जग्गा पोष्ट गर्न सक्नुहुनेछ र भ्युज, म्यासेज देख्न सक्नुहुनेछ। साथै ग्राहकहरू व्यवस्थापन र सिधा सम्पर्क गर्नुहोस्। एकाउन्ट बनाउन यहाँ क्लिक गर्नुहोस्