खोज्नुहोस्
मूल्य अन्तर :

Land For Sale In Bhaktapur | भक्तपुरमा जग्गा बिक्री ।जग्गा किन बेच

Land in Bhaktapur district in 2025 costs NPR 15-30 lakh per aana in outer areas like Changunarayan and the Nagarkot road and NPR 35-70 lakh per aana in developed zones like Suryabinayak-06, Gatthaghar and Madhyapur Thimi. The Palanse Green Village area in Bhaktapur offers planned colony plots at approximately NPR 30 lakh per aana with good road access which is popular among buyers unable to afford Kathmandu Valley’s higher prices. Land is measured in aana (1 aana = 31.8 sq m). Aafnai Ghar lists various land for sale across all Bhaktapur wards – with kitta number, land area and direct seller contact.

हामी संग जोडिनुहोस्

यो फर्म भर्नुहोस् र हाम्रो टिम मध्ये एकले तपाईंलाई भक्तपुरमा तपाईंको जग्गा खरिद वा बिक्री गर्न मद्दत गर्नुहुनेछ।


भक्तपुरमा बिक्रीमा रहेका जग्गाहरु

भक्तपुरमा बिक्रीमा रहेको जग्गा (Land Sale in Bhaktapur) खोज्दै हुनुहुन्छ? ऐतिहासिक आकर्षण र समसामयिक जीवनको उत्तम मिश्रण प्रदान गर्दै, भक्तपुरमा बिक्रीमा रहेका जग्गाहरूको लिष्टिङ हेर्नुहोस् ।

भक्तपुरमा आफ्नो जग्गा बेच्न खोज्नुभेएको छ?

Aafnai Ghar नै किन?

01.

स्थानीय विशेषज्ञता

नेपाली घरजग्गा बजारको हाम्रो गहिरो अध्यन र ज्ञानबाट फाइदा उठाउनुहोस्। हामी प्रत्येक क्षेत्रको बिशेषता र चलनचल्ति बारे बुझ्दछौं र तपाइँलाई जानकारी दिने र सुचिकृत गर्ने प्रयास गर्नेछौँ ।

02.

पारदर्शिता र विश्वास

हामी हरेक कारोबारमा पारदर्शितालाई प्राथमिकता दिन्छौं। ग्राहक संग सिधा कुराकानी र इमान्दारिता प्रतिको हाम्रो प्रतिबद्धताले हामी नेपालको घरजग्गा व्यवसायमा अरु भन्दा भिन्न छौँ।

03.

व्यापक सूचीहरु

आवासीय घरहरूदेखि व्यावसायिक ठाउँहरूसम्म, घर जग्गाको विस्तृत लिष्टको पहुँचमा रहनुहोस्। हाम्रा लिष्टहरु विभिन्न प्राथमिकता र आवश्यकता पूरा गर्नेछ्न्।

घर जग्गा ईन्क्वाएरी फर्म

आफ्नो आवश्यकता अनुसारको फर्म भर्नुहोस, उस्तै घर-जग्गा भेटिएपछि हामी ईमेल पठाउने छौ ।


आजै आफ्नै जग्गा खोजी गर्न सुरु गर्नुहोस्:

भक्तपुरमा जग्गा लिनको लागि आफ्नो यात्रा सुरु गर्नुहोस्। भक्तपुरमा बिक्रीमा रहेका जग्गा (Land Sale in Bhaktapur) वा अन्य ठाँउका कुनै पनि घर वा जग्गा , हाम्रो सर्च बक्समा छानीछानी हेर्नुहोस् । चाहे तपाईं पहिलो पटक जग्गा किन्दै हुनुहुन्छ वा अरु थप्दै हुनुहुन्छ, हामीसँग सबैका लागि विकल्पहरू छन्।

हाम्रो प्लेटफर्म कसरी प्रयोग गर्ने:

  • Search: आफ्नो प्राथमिकताहरु जस्तै घर जग्गा प्रकार, मूल्य , ठेगाना आदि छान्नुहोस्
  • खोजबिन गर्नुहोस्: घरदेखि प्लटसम्म, नेपालभरि विभिन्न प्रकारका घर-जग्गाहरुको लिस्ट अवलोकन गर्नुहोस्
     
  • एकाउन्ट बनाउनुहोस्: साइन अप गर्नुहोस् र तपाईंको आफ्नै ड्यासबोर्डको लागि एकाउन्ट बनाउनुहोस् जहाँ तपाईंले घर जग्गा पोष्ट गर्न सक्नुहुनेछ र भ्युज, म्यासेज देख्न सक्नुहुनेछ। साथै ग्राहकहरू व्यवस्थापन र सिधा सम्पर्क गर्नुहोस्। एकाउन्ट बनाउन यहाँ क्लिक गर्नुहोस्