House for Sale in Pokhara near Airport and Rameswori School
- NPR 1.2 crore
House for Sale in Pokhara near Airport and Rameswori School
- NPR 1.2 crore
विवरण
House for Sale in Pokhara near Airport and Rameswori School
- नयाँ घर बिक्रीमा
- जग्गाको मुल्यमा घर बिकृमा
- 20 x 40 हातमा बनेको घर्, आकर्शक डिजाइनको घर्, अगाडी कार पार्क गर्न मिल्ने, चारैतिर झ्याल भएको, पछाडी पनि गेटटू गेदर गर्न मिल्ने स्पेस भएको,३ बेड रुम्,१ किचन्, १ सिटिङ गरी जम्मा ५ कोठा, १ कमन टोइलेट बाथरुम,१ अट्याच बाथरुम भएको,
- आकर्शक दृश्य देखिने, पारिलो ठाउ,
- एयारपोर्टको पिच रिङ्गरोडबाट ४ घडेरी मात्र तल रामेश्वरी स्कूल नजिकै, प्रचुर सम्भाबना भएको घर बिक्री मा छ ।
- मुल्य १ करोर 2० लाख मात्र । १ करोर नगद गरे बाकी सट्टा पट्टामा गर्न सकिने।
के तपाईको पनि घर-जग्गा बिक्री गर्न नि:शुल्क लिस्टिङ गराउन चाहनुहुन्छ? साईन-इन गर्नुहोस् र घर-जग्गा पोष्ट गर्नुहोस् । यहाँ क्लिक गर्नुहोस् - लगईन वा रजिष्टर
ठेगाना
Open on Google Maps-
City: पोखरा
-
State/county: गण्डकी
बृस्तित विवरणहरू
अद्यावधिक गरिएको मे 27, 2024 मा 1:07 अपराह्न-
मूल्य NPR 1.2 crore
-
जग्गाको क्षेत्रफल 10 dhur
-
घर/जग्गा प्रकार घर
-
Property Status बिक्रिमा
भेटघाटको मिति तय गर्नुहोस्
भेटघाट प्रकार
सम्पर्क जानकारी
लिस्टिङहरु हेर्नुहोस्- Aafnai Ghar
- +9779765953770WhatsApp
